काठमाडौं, १४ चैत । यातायात व्यवस्था विभाग र सम्पति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक फेरिएका छन् । यातायात व्यवस्था विभागमा कुमार दाहाललाई सरुवा गरिएको छ ।