काठमाडौं, २५ फागुन । सहसचिव घनश्याम उपाध्यायलाई प्रहरी समायोजन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका साथै उनलाई प्रहरी समायोजनको पनि