काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा मनपरी गर्ने छुट कसैलाई पनि नभएको त्यस्ता समूहविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्