काठमाडौं, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलनमा ल्याउँदै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् । ‘संघीय नेपाल, लगानी र समृद्धिको अवसर’