रसुवा । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ३ का इन्चार्ज खेम थपलियाले प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउन प्रलेसको आवश्यकता रहेको कुरा बताउनुभएको छ