काठमाडौं, ८ माघ। खानेपानी तथा सरसफाई मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् । नाक र घाँटीमा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।