काठमाडौं, २७ माघ । आगामी माघ ३० गते शुक्रबार सरकारले देशरभी सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको उपलक्ष्यमा बिदा दिने निर्णय भएको हो