काठमाडौं २६ पौष । सरकारले जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राख्दै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम सार्वजनिक गरेको छ। मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ