काठमाडौं, २५ पुस । राष्ट्रिय अनुसन्धान विभागमा २० वर्षे सेवाहट हटाएर नयाँ प्रमुख अनुसन्धान निर्देशक परिवर्तन गर्दा त्यसको असर अन्य सुरक्षा निकायमा पनि देखिएको छ