काठमाडौं, २१ पुस । पृथ्वीनारायण शाहको जन्म जयन्ती भव्य रूपमा मनाउन बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले संयुक्त टोली बनाएका छन्