काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका ३३ जना बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)को सरुवा गरेको छ । काठमाडौं तथा ललितपुरका प्रहरी प्रमुखको पनि सरुवा भएको छ ।