काठमाडौं, ३ मंसिर । नेकपा नेतृत्वमा विवाद चर्कदै गएको छ । आज बस्न लागेको सचिवालय बैठकमा प्रचण्ड तथा माधव नेपाल पक्षले वार–पारको तयारी गरेका छन्