काठमाडौं । नेपाल प्रहरीमा ३० औं प्रहरी महानिरीक्षक नियुक्तिको तयारीमा सरकार जुटेको छ । गत साता एआइजी बढुवाको सिफारिस भएसँगै आइजिपी नियुक्तिको प्रतिस्पर्धा साँघुरिएको छ