काठमाडौं, २२ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दबाबमा बेइजिङस्थित नेपाली दूतावासको महावाणिज्यदूतमा सिफारिस कनिष्ट सहसचिव नीता अर्यालको बेइजिङस्थित नेपाली दूतावासको महावाणिज्यदूत नियुक्ति नहुने भएको छ