काठमाडौं । अगस्त २९ तारिखदेखि ओशाका उडानको तयारीमा रहेको नेपाल वायु सेवा निगमको उडान देवमान हिराचनको मुद्दाको कारण अन्योल बन्ने सम्भावना बढेर गएको छ ।