काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विसं २०८५ देखि ३ नम्बर प्रदेशबाट पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनलाई पूर्णरुपमा प्रतिबन्ध लगाइने जानकारी दिनुभयो