विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्ने बताएका छन् । प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी आज आयोजित छलफल