भोलि जेठ १५ । संविधानमा गरिएको व्यवस्थाअनुसार दुईतिहाइ बहुमतको नेतृत्व गरिरहेको सरकारले दोस्रो बजेट पेश गर्दैछ । त्यसैले बजेट कस्तो आउला भन्ने चौतर्फी चासो छ