काठमाडौं । नेपाली समाजमा प्रहरीको अन्य पेशामा भन्दा बेग्लै रवाफ छ । प्रहरीसँग समाजका धेरै व्यक्ति नजिकिने गर्दछन् । जसमा राम्रा÷नराम्रा दुवै मान्छे हुन्छन् ।