रवीन्द्र श्रेष्ठ सरकारले चैत्र १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । दुई वर्ष पहिले माओवादी–कांग्रेस गठबन्धन सरकारले पनि लगानी सम्मेलनको आयोजना गरेको थियो ।