शम्भु श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा लगानी सम्मेलनको उद्घाटन भाषण गरिरहँदा सोसल मिडियाहरुमा यो सम्मेलन महायज्ञ जस्तो नबनोस् भनेर प्रतिक्रियाहरु आइरहेका थिए ।