काठमाडौं ।राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन तस्करीको मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपीहरु मध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको