अस्पतालको बेडबाट पनि उहाँले सेयर गरिरहनुभएको आत्मविश्वासपूर्ण अभिव्यक्तिहरू पढ्न पाउँदा लाग्थ्यो, उहाँ चाडै मृत्यूलाई जितेर फर्कनुहुनेछ । तर असमयमै मृत्यूसँग पराजित हुन पुग्नु भयो उहाँ