काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलङ्काको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत