काठमाडौं । नेतृत्व चयनमा विवाद हुँदा स्थगित भएको नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनपछि पार्टीले उमेरहद लगाएर समाधान गर्ने निर्णय गरेको थियो ।