Logo
Logo

दृष्टि संवाददाता


पर्यटकीय गन्तव्य : सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिने कोरीडाँडा

दृष्टि संवाददाता

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।

विस्तृत पढ्नुहोस