काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नभएसम्म एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग