काठमाडौं । न्यायालयलाई बिचौलियाको अखडा बनाउँदै कार्यपालिकामा समेत हस्तक्षेप गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनमा आवद्ध दलका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।