काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाउन सफल भएको छ । फाइनान्सले पहिलो त्रैमासमा १४४.१४ प्रतिशतले नाफा बढाउन सफल भएको हो