काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएको छ