काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउने कोरोनाविरुद्धको खोप दशैँपछि तत्काल आउने बताउनुभएको छ । फाइजर कम्पनीले उत्पादन गरेको खोप दशैँलगत्तै आउने