Logo
Logo

दृष्टि संवाददाता


तालिबानले भन्याे- ‘हामी प्रतिशाेध लिदैनाैँ’

दृष्टि संवाददाता

एजेन्सी । तालिबानले अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने जनाएकाे छ । तालिबानका प्रवक्ता सुहेल शाहीनले प्रत्यक्ष प्रशारणमा अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने बताएका हुन् ।

विस्तृत पढ्नुहोस