काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवासलाई गुटको ‘हेडक्वाटर’ बनाएको आरोप लगाएका छन्