दमौली । तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जानुहुन्थ्यो । पानीको जोहो गर्न सबेरै जानुपर्ने उनको दैनिकी नै बनिसकेको