हेडलाइन्स् १.मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सत्तारुढ गठबन्धनबीच सहमति, राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने, सरकारका कामको समीक्षा र समसामयिक राजनीतिलगायत विषयमा छलफल, आवश्यक निर्णय