तुलसीपुर । पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो