काठमाडौं । संविधानसभाले संविधान जारी गरेपछि मधेसमा ठूलो संघर्ष भयो । मधेस केन्द्रित राजनीति गर्दै आएका दलहरुले संविधानमा अधिकार सुनिश्चित नभएको भन्दै संविधान नै जलाए