काठमाडौं । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६०औँ बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै