भैरहवा । आन्तरिक राजश्व विभागले मदिरामा लगाइएको नक्कली राजश्वको स्टिकरबारे अनुसन्धान बढाएपछि भैरहवास्थित क्रिष्टल डिष्टिलरीले आफ्ना डिलरमार्फत नक्कली स्टिकल टाँसिएको मदिरा लुकाउन थालेको छ ।