काठमाडौं । शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी) आरोहणका लागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ