काठमाडाैं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन नेतृत्वलाई निकै हम्मे परिरहेको छ । महाधिवेशनको संघारमा सदस्यता विवाद नै नटुङ्गिएकाले अन्य काम हुन पाएको छैन