बुटवल । लुम्बिनीको प्रदेश सभा बैठक सकिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा स्वीकृत भएको पत्र वाचन गर्दै सभामुख पूर्णबहादुर घर्तीले बैठक अन्त्य गरेका हुन्