Logo
Logo

दृष्टि संवाददाता


वास्तविक सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिन अर्थमन्त्री पौडेलको निर्देशन

- दृष्टि संवाददाता

काठमाडौं, १९ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमिसम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन्

विस्तृत पढ्नुहोस