काठमाडौं । सभामुख अग्नि सापकोटाले तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी र त्यस घटनाबारे यथाशक्य छिटो जानकारी दिन सरकारलाई रुलिङ गरेका छन्