काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको आपतकालिन बैठकले प्रशिक्षक र बरिष्ठ उपाध्यक्षको विवादको छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने भएको छ