काठमाडौं । चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले सहसचिवको नेतृत्वमा उक्त टोली गठन गरेको हो