मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा सुन्दरबाबु थकाली निर्वाचित भएका छन् । बुधबार मुस्ताङमा भएको मतदानमा थकालीले दुई मत बढी ल्याउँदै अध्यक्षमा निर्वाचित भएका