युवराज चौंलागाई त्यहीँ बेला भएको थियो नयाँ व्यवस्थाभित्र एक चिम्टी प्रतिगमन जतिबेला सँगैै इँटा बोक्ने मन्तीदेवीले थाप्नु परेको थियो भाइ सुखीलालले भन्दा पनि कम ज्याला