काठमाडौं । स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा. सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन जिल्ला अदालत नवलपुरले सूचना जारी गरेको छ