एजेन्सी । अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ ।